Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने आजको बैठकमा एउटा मात्र सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१…