Live on
Your Voice, Your Power
रुपन्देही - विकास निर्माणको पहिलो सूचक नै सडक हो। तीनै तहको सरकार पनि सडकलाई प्राथमिकता दिँदै विकास तथा समृद्धिलाई पछ्याइरहेका छन्। गाउँलाई शहर र मुख्य राजमार्गसँग जोड्न महत्वाकांक्षी योजना पनि यिनै सरकारको छ। रुपन्देहीमा पनि पछिल्लो वर्ष यता बढ्दो शहरीकरण र पूर्वाधार विकासले सडकको स्तरोन्नति, विस्तार र नयाँ–नयाँ बाटो खोल्ने काम भइरहेका छन्। बढ्दो सडक…