समाचार « Khabarhub

नेपालकाे हवाई क्षेत्र सुरक्षित र भरपर्दो भएकाे दाबी

काठमाडौँ – मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् । वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा आयोजना गरेको अन्तरक्रियामा वक्ताले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सबैखाले प्रयत्न गरिएको उल्लेख गरे । सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई…