समाचार Archives | Page 4218 of 8331 | Khabarhub Khabarhub

अघि बढ्यो तीनकुने पुल निर्माण

काठमाडौँ-  लामो समयसम्म अलपत्र  रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झन्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ…