Live on
Your Voice, Your Power
बागलुङ - बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ। पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन्। घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ। केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन्। पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर…