Live on
Your Voice, Your Power
काठमाडौँ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ। यसैगरी, आगामी राष्ट्रपतिको निर्वाचन, सरकारको काम-कारबाही, पार्टी संगठन र बिचार मिल्ने दलसँग एकतालगायतका विषय पनि छलफल हुने एक नेताले बताएका छन्। माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको…