समाचार « Khabarhub

सरकारी अनुदान सम्बन्धी जनताले मात्र पाउनुपर्छ : मन्त्री सिंह

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले सरकारले दिने अनुदानमा टाठाबाठाको मात्र पहुँच हुने गरेको गुनासो रहेको उल्लेख गर्दै त्यस्तो अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्ने बताएका छन् । विद्युतीय चुलो राष्ट्रिय अभियानको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विद्युतीय चुलोमा कर छुटका लागि आफ्नो मन्त्रालय र आफ्नो पार्टी सकारात्मक रहेको बताए ।…