समाचार « Khabarhub

नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग

काठमाडौँ– सांसद डा. विमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ संगठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।  सांसद पौड्यालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति…