Live on
Your Voice, Your Power
आज भदौ २४ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ९, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : अडियो सुन्नुहोस्- बेलायती महारानी एलिजावेथको निधन बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार राती निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बालमोरल दरबारमा उनको…