Live on
Your Voice, Your Power
प्रिस्टिना– युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन । विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु भएको राजनीतिक तनाव अझै कायमै छ। यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कोसोभोको डेमोक्र्याटिक पार्टीका सांसद मार्गिम लुष्टाकुले…