Live on
Your Voice, Your Power
काठमाडौँ- आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका क्याप्टेन कमल केसीको पुर्ख्यौली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुर्ख्यौली घरमा रहेकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन् । गत दसैँको अष्टमीको दिन पोल्याङमा परिवारका…