समाचार « Khabarhub

बैकको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । विभिन्न बैकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान गाँउपालिका- १ का महमद मोजाहीद मिया रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मियाले अनलाईन मार्फत बिभिन्न बैकको आधिकारीक कर्मचारी हुँ भनी बैक खातासंग वालेट आईडीसंग जोडीदीने भन्दै ठगी गरेका थिए । मियाले…