समाचार Archives | Page 4307 of 8538 | Khabarhub Khabarhub

अविरल वर्षाले राजापुरका घर डुबानमा

मधुवन– मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरू डुबानमा परेका छन् । यही असोज १८ गते रातिदेखि परेको लगातारको वर्षाले कर्णाली नदीमा पानीको सतह बढेपछि एक हजार तीन सय ४२ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको इलाका प्रहरी कार्यालय राजापुर बर्दियाले जनाएको छ । बेमौसमी…