समाचार Archives | Page 4311 of 8133 | Khabarhub Khabarhub

तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु 

काठमाडौँ - तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मी घर भएका २२ वर्षीय गोविन्द मगरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । ग्रामीण विद्युतीय आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनको वीपी…