समाचार Archives | Page 4312 of 8540 | Khabarhub Khabarhub

भक्तपुरबाट क-कसले गराए उम्मेदवारी दर्ता ?

भक्तपुर - मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार भक्तपुरमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभाका चार क्षेत्रका लागि समेत उम्मेदवारी मनोनयन दर्ता भएको छ । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाटप्रेम सुवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।…