समाचार Archives | Page 4314 of 8541 | Khabarhub Khabarhub

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा काठमाडौँ ५ बाट मनोनयन दर्ता

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनीसँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराएका छन् । आइतबार मनोनयन दर्ता गराएपछि पोखरेलले नेकपा एमालेले जनताको हितका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताए।…