समाचार Archives | Page 4316 of 8406 | Khabarhub Khabarhub

काभ्रेमा डेङ्गु सङ्क्रमण तीव्र

काभ्रेपलाञ्चोक- जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको  छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । गत असार दोस्रो साता पाँचखाल नगरपालिकामा पहिलो पटक देखिएको डेङ्गुको सङ्क्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भैसकेको हो । “चार दिनको अवधिमा…