समाचार Archives | Page 4325 of 8130 | Khabarhub Khabarhub

आजको मौसम : यी स्थानमा हुँदैछ वर्षा

काठमाडौँ - हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जसकाकारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। महाशाखाकाका अनुसार बिहीबार बिहान कर्णाली प्रदेशका थोरै स्थानमा र बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा…