Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा पार्टीभत्र देखिएको आरोप–प्रत्यारोप र आपसी आशङ्काको धङधङीबाट मुक्त भएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । “असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने”, पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट मातहतका कमिटीलाई दिइएको निर्देशनमा भनिएको छ, “आपसी अन्तरविरोधका कारण कारबाहीको…