समाचार « Khabarhub

राजदूत अर्याल र ओमानी श्रम मन्त्रालयका अन्डरसेक्रेटरी अल होस्नीबीच भेटवार्ता

दोहा- ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको श्रम मन्त्रालयका अन्डरसेक्रेटरी शेख नसर अमुर अल होस्नीबीच भेटवार्ता भएको छ । बुधबार राजदूत अर्यालले श्रम मन्त्रालयका अन्डरसेक्रेटरी अल होस्नीसँग भेटवार्ता गरेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । भेटको अवसरमा द्विपक्षीय सहयोग, श्रम सम्झौता, कामदारका विविध समस्याहरू, मानव तस्करी लगायतको विषयमा छलफल भएको थियो । भेटवार्तामा…