समाचार Archives | Page 4330 of 8546 | Khabarhub Khabarhub

अविरल वर्षाका कारण पहिरो जाँदा दुई घरमा पूर्ण क्षति

दमौली– तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय बसन्तबहादुर घर्ती र पदमबहादुर घर्ती पहिरोले क्षति पुगेको नेपाली काङ्ग्रेस म्याग्देका नेता श्रीभद्र आचार्यले जानकारी दिए । पहिरोका कारण सोही ठाउँमा बिजुलीको पोल ढलाएर थप क्षति हुने सम्भावना रहेको उनले बताए ।  'गाउँपालिकाभित्र बाढीपहिरोका कारण…