समाचार « Khabarhub

अवैध औषधिसहित भारतीय नागरिक पक्राउ

धनुषा– सशस्त्र प्रहरीले २५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधि बोकेको कारसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका– १२ बाह्रबिगाहाबाट करिब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित २९ वर्षीय भारतीय नागरिक मो. इकवाललाई नियन्त्रणमा लिएको हो । बीआर ३२ एक्यू १२०२ नम्बरको कारमा औषधि लिएर…