Live on
Your Voice, Your Power
सहजपुर– विश्व प्रविधिमैत्री बनेको छ । विभिन्न प्रविधिको प्रयोगले दैनिक जीवनयापनलाई सहज बनाउने भएकाले प्रायःजसो मानिसले अहिले प्रविधिको बढी प्रयोग गर्दछन् । नेपालमा पनि विभिन्न प्रविधि भित्रिसकेका छन् । नेपालका पूर्वीक्षेत्रमा प्रविधिको अधिकतम प्रयोग गरी मानिसले आर्थिक कारोबारहरू गरिरहेका छन् । तर सुदूरपश्चिममा भने प्रविधिको खासै प्रयोग भएको देखिँदैन । सुदूरपश्चिमका सात जिल्ला पहाडी क्षेत्रमा…