Live on
Your Voice, Your Power
लमजुङ– लमजुङको गाउँसहर दरबारमा स्थापना गरिएको राजा यशोब्रह्म शाहको शालिकले दरबारको रौनक थपिदिएको छ । शाह वंशिय राजाहरूको पहिलो दरबार भनिएपनि भवन भन्दा बाहेक केहि नभएको दरबार परिसरमा पहिलो राजा यशोब्रह्म शाहको शालिक बनेपछि दरबारको आकर्षण पनि बढेको छ । नेपाल एकीकरणअघि शाहवंशीय राजाहरूको उद्गमस्थल लमजुङको गाउँसहर दरबारमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।…