Live on
Your Voice, Your Power
दोहा - कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतको संसदका राष्ट्रिय सभाका सभामूख अहमद अब्दुलअजीज अल-सदौनबीच कुवेत सिटीस्थित उनको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा राजदूतले भण्डारीले सभामूख अल-सदौनलाई कुवेतको राष्ट्रिय सभाका सभामुखको सम्मानित पदमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। भेटका अवसरमा उनीहरुबीच नेपाल र कुवेतबीचको…