समाचार « Khabarhub

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न

‘काठमाडौँ– ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो । समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवार्ड’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन…