Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याइएको प्रहरी उच्च स्रोतले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ। सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गत ३ असोजमा हत्या भएको थियो। मोटरसाइकलमा आएका…