Live on
Your Voice, Your Power
काठमाडौं– लोकसेवा आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन बुझाएको छ । संविधानमा ब्यवस्था भए अनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्दै आएको छ । आयोगबाट प्रस्तुत भएको यो ६३ औं वार्षिक प्रतिवेदन हो । आयोगका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष माधव प्रसाद रेग्मीले…