समाचार Archives | Page 4370 of 8136 | Khabarhub Khabarhub

पशुपति क्षेत्रमा साउनको तयारी

काठमाडौँ - विगत दुई वर्षका साउन महिनामा आराध्य देव पशुपतिनाथको दर्शन गर्न नपाएका भक्तजनले यस वर्ष भने मूल मन्दिरमै प्रवेश गरेर दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ को साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा लाखौँ भक्तजन जम्मा भएर…