Live on
Your Voice, Your Power
काठमाडौँ- अनलाइनमार्फत् जुवा खेलाउने ४ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा बसोबास गर्ने उनीहरुले विभिन्न अनलाइन गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टेबाजी खेल खेलाउने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । काठमाडौँका कलंकी, ठमेल र बालाजु हाइटलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बारा जिल्लाको…