समाचार Archives | Page 4389 of 8484 | Khabarhub Khabarhub

‘कांग्रेसको घोषणापत्रमा जिम्मेवार सोच र भरोसाको संकल्प रहनेछ’ 

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहने बताए ।  सुन्दरीजल, बीपी सङ्ग्रहालयमा भएको १०९औँ बीपी जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नहुने उल्लेख गरे ।…