समाचार Archives | Page 4392 of 8485 | Khabarhub Khabarhub

बाँकेमा डेङ्गु संक्रमण बढ्दै

नेपालगञ्ज - बाँकेमा पछिल्लो समय डेङ्गुबाट संक्रमित हुनेको सङ्ख्या बढदै गएको छ। अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु संक्रमण फैलिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन्। बुधबारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर…