समाचार « Khabarhub

विश्वविद्यालय सञ्चालनको माग गर्दै देउडा नाच प्रदर्शन

धनगढी– कैलालीको अत्तरियास्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै देउडा नाच नाचिएको छ ।  विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा देउडा नाच सुरु भएको हो ।  संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिबार साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा देउडा गाइएको हो । देउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिएको…