Live on
Your Voice, Your Power
काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ । जिम्बावेको ताकासिंगा स्पोर्टस् क्लबको मैदानमा जारी खेलमा टस जितेर नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न नेपालले नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब छ । पराजित भएको खण्डमा नेपाल समूह चरणबाट बाहिरिने छ । नेपालले यसअघिका…