समाचार Archives | Page 4407 of 8505 | Khabarhub Khabarhub

राहदानीबाट वर्षमा आठ करोड ६५ लाख राजस्व

झापा- झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको…