समाचार Archives | Page 4434 of 8514 | Khabarhub Khabarhub

‘संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो’

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका छन् ।  उनले कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानूनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको धारणा राखे । प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन…