समाचार Archives | Page 4447 of 8518 | Khabarhub Khabarhub

काठमाडौँ महानगरले हटायो कोटेश्वरमा रहेका अनधिकृत संरचना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । आइतबार सो क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर बनाएका संरचना डोजर लगाएर हटाएको हो । त्यस्तै महानगरले होडिङ बोर्डहरू समेत हटाएको छ । संरचना हटाउँदा विरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा महानगर र नेपाल प्रहरी परिचालन गरेको थियो ।  यसअघि दिएको सूचनालाई अटेर गरेपछि बाध्य भएर अनधिकृत…