समाचार Archives | Page 4449 of 8519 | Khabarhub Khabarhub

बजेट पचाउन पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण

मुगु-  छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पूर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर,  ससुराली डाँडामा न त कतैबाट पहिरो आउने अवस्था छ न त यो डाँडो पहिरिएर कतै जाने सम्भावना नै छ । बजेट पचाउने दाउमा ससुराली डाँडामा पूर्वाधार कार्यालयको मिलेमतोमा तटबन्धन निर्माण गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली…