Live on
Your Voice, Your Power
काठमाडौँ - बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् : १. निलम्बित प्रधानन्यायाधीश जबराले आज पनि बयान दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको…