Live on
Your Voice, Your Power
काठमाडौं – ग्रीकमा आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । आप्रवासी चढेको डुङ्गा दक्षिणी तटमा दुर्घटना हुँदा ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । स्थानीय सञ्चारमाध्यम र उद्धारका लागि पुगेका अधिकारीलाई उल्लेख गर्दै त्यहाँ राहत र उद्धारको खाँचो रहेको बीबीसीले खबरमा उल्लेख गरेको छ । दुर्घटनामा अरु धेरै…