Live on
Your Voice, Your Power
आज १४ भदौ, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ३०, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिएसँगै इराकमा हिंसा भड्कियो, २४ जनाको मृत्यु इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायीले राजधानी बग्दादमा हिंसात्मक प्रदर्शन गरेका छन् ।…