समाचार « Khabarhub

१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

दाङ - बाह्र वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ। विसं २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो। त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन। प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह हुन सकेको छैन। यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताए। “विश्वविद्यालयको दीक्षान्त समारोह…