समाचार Archives | Page 4499 of 8627 | Khabarhub Khabarhub

डेंगु फैलिएपछि काठमाडौ महानगरले सुरु गर्‍यो हटलाइन सेवा, एम्बुलेन्स निशुल्क

काठमाडौँ - डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ। महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको हो। डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ। आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ। ‘डेंगु जसरी…