समाचार Archives | Page 4499 of 8536 | Khabarhub Khabarhub

कानुनमन्त्री कोइराला भन्छन्- द्वन्द्वपीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध छ

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति सम्झौता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको प्रतिबद्धता अनुरूप सशस्त्र द्वन्द्वको क्रममा पीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को सैद्धान्तिक पक्षमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले…