समाचार « Khabarhub

‘नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्छ’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने बताएका छन् ।  बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले सांस्कृतिक नक्सा जारी  गरेर आफ्नो हक खोज्नुपर्ने बताएका हुन्  । थापाले  नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताए । उनले भने, ‘भारतले आफ्नो सांस्कृतिक नक्सा जारी…