Live on
Your Voice, Your Power
कालिकोट - कालिकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा रास्कोट १ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाही रहेको प्रहरीले जनाएको छ। उनीहरु श्रीमान श्रीमती हुन्। घाइते रिताकुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ। ग३च ४६१०…