समाचार Archives | Page 4506 of 8540 | Khabarhub Khabarhub

कर्णाली प्रदेश सरकारमा आज माओवादीका दुई मन्त्रीको शपथ

सुर्खेत - कर्णाली प्रदेशमा माओ‌वादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् । शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला…