समाचार Archives | Page 4514 of 8541 | Khabarhub Khabarhub

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : सहमहामन्त्री आङदेम्बे

पाँचथर– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले संघीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताएका छन्  गृहजिल्ला पाँचथर पुगेका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनमा आवद्ध दलबीच सिटको भागबन्डाबारेको छलफल चलिरहेको बताए । एउटा मात्र निर्वाचन क्षेत्र भएकाले  आफू संघीय उम्मेदवार बन्ने उनले बताए । …