Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार दिउँसो ३ बजे काठमाडौँ आएका हुन्। काठमाडौँ आएलगत्तै सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको…