Live on
Your Voice, Your Power
अंकरा - टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा शपथ ग्रहण गरेका छन् । उनको यो शपथसँगै आगामी पाँच वर्षको लागि आफ्नो तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ। गत मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा अर्दोआनले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई पराजित गर्दै ५२.१८ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए। सन् २००३ मा प्रधानमन्त्री…